काठमाडौँ ।तपाई हामीले देखेका सर्पका भिडियोहरु कि त उद्धार गरेका हुन्छन् त कि त सर्पदंशका हुन्छन् । तर आज हामीले अनौठो सर्पको कुरा गर्दैछौँ ।
जहाँ किगं कोब्र मज्जाले टाउको ठडाएर उठीरहेको दृश्य सामाजिक संजालमा भाइरल बनिरहेको छ । यो सर्पले जिराफले जसरी टाउको ठडाइरहेको दृश्य निकै रोचक देखिन्छ ।
भाइरल भिडियोमा किगं कोब्राको आधा भन्दा बढी शरीरु हावामा ठडिीइरहेको देख्न सकिन्छ ।१० फिट लामो यो सर्पको भिडियो ५ मिलियन भन्दा बढीले हेरिसकेका छन् ।
भिडियो हेनुृहोस् : https://www.facebook.com/watch/?v=734380401130010