Monday, August 8, 2022

भाइरल टिकटकर सानया लिम्बुको अहिले सम्मकै ‘हट एण्ड सेक्सी’ अवतार!…हेर्नुहाेस् १५ तस्विरहरू


YOU MAY LIKE
MGID

धरानकी एक सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो । उनको फिगरले धेरैलाई लोभ्याएको छ ।

सामाजिक सञ्जाल अहिले धेरै युवायुवतीका लागि अपरिहार्य साधन भएको छ । समय विताउन सामाजिक सञ्जाल एउटा सजिलो माध्यम भएको छ ।

सामाजिक सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् । उनी राम्रो कलाकार बन्न चाहन्छिन् ।

मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी उनले भनिन् । कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन ।

सामाजिक सञ्जालमा लिम्बुनी बुढी भनेर धेरैले चिन्छन् । तर उनको वास्तविक नाम भने सानया लिम्बु हो । सामाजिक सञ्जालमा उनका धेरै फलोअर्स छन् । उनी टिकटकमा निके भाइरल छन् । जहाँ उनले डान्स र अभिनयाका भिडियो साझा गरिरहन्छिन् ।

उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् । जहाँ उनका भिडियोले निकै चर्चा पाइरहन्छिन् ।
                              हेर्नुहाेस् उनका केही तस्विरहरूः

 

 

यो पनि पढनुहोस्