Tuesday, August 9, 2022

बुटवलमा श्रीमान्‌ले बला,त्कार गरेको भन्दै उजुरी


YOU MAY LIKE
MGID

बुटवल – रुपन्देहीमा वैवाहिक बला,त्कार बिरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबरजस्ती क,र,णी गरेको भन्दै वैवाहिक ब,ला,त्का,रको मुद्दा दर्ता गराएकी हुन्।

तिलोत्तमा नगरपालिका-१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पत्नीले बला,त्कार गरेको भन्दै कि,टानी जा,हेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मा,दक पदार्थ तथा ला,गूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छा विपरीत जबर्जस्तीक,रणी गरेको आरोप लगाएकी छन्।

सो अ,त्याचारबारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छन्। उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

आफ्नै पत्नीलाईसमेत इच्छा विपरीत जबर्जस्तीकरणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

 

यो पनि पढनुहोस्