Tuesday, August 9, 2022

बिदेशमा बच्चा जन्माएर आमाबुबा नै फ`रार, बिदेशमा बच्चाको बि`चल्ली, नेपाल झिकाउन दुतावासलाई अनुरोध


YOU MAY LIKE
MGID

बिदेशमा बच्चा जन्माएर आमाबुबा नै फ`रार, बिदेशमा बच्चाको बि`चल्ली, नेपाल झिकाउन दुतावासलाई अनुरोध | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक खेम सेन्चुरीको आवाजमा खुश्बु सुनारको तिज कोसेली ‘हेपन मायाले’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक खेम सेन्चुरी र गायिका खुश्बु सुनारको आवाजमा सजिएको उक्त गितमा गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् संगितकार नन्दु परियारको लय रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् जेरी भण्डारीको कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा खेम सेन्चुरी र मनिशा सुनारको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

गोधुली कृयशनको पोष्ट प्रोडक्सनमा अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् मनोज धर्तिले सम्पादन गरेका छन् । गित NANDU PARIYAR अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । अब हेर्नुस् पूरा म्युजिक भिडियाे:-

यो पनि पढनुहोस्