Tuesday, August 9, 2022

चार छोराछोरी, आमालाई किरा पर्दा सम्म हेरेन, रुदारुदै अन्तर्वार्ता सकियो, हस्पिटलको बेडमा एक्लै, एकदमै कहालीलाग्दो भिडियो मन थामेर हेर्नुस्


YOU MAY LIKE
MGID

अन्य समाचार पढ्नुस्:- सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्। यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ।

प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो। त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ। छालाको लागि वरदान प्याज: प्याजमा केही प्रकारको भिटामिन हुन्छ। यो एन्टी अक्सिडेन्टको खजाना पनि हो। यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ। यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ।

कसरी प्रयोग गर्ने ? प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ। रुखोपन हटाउने लसुन: लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ। यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ।

यो पनि पढनुहोस्