Monday, September 26, 2022

चर्चित मोडल पूनम पाण्डे यस्तो अभियोगमा पक्राउ, आज अदालत हाजिर गराउँने !


YOU MAY LIKE
MGID

मोडल र बलिउड अभिनेत्री पूनम पाण्डे आइतबार लकडाउन उल्लंघन गरेको कारण पक्राउ परेकी छिन् । उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो । पूनम आफ्नो साथीसँग बीएमडब्ल्यू कारमा घुम्दै थिइन् । पूनमले सरकारी आदेश उल्लंघन गरेको आरोप छ । पूनमसँगै उनका साथी साम अहमदलाई पनि पुलिसले पक्राउ गरेको छ ।

मुम्बई पुलिसका अनुसार पूनम र उनका साथीलाई मरीन ड्राइभ क्षेत्रको पंचतारांकित होटेल बाहिर पक्राउ गरिएको हो । मरीन ड्राईभ पुलिसले पूनमको बिरूद्ध आईपीसीको धारा १८८, २६९ र ५१ (बी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । पुलिसले उनको कार पनि नियन्त्रणमा लिएको छ । आज उनलाई अदालतमा हाजिर गराइनेछ ।

यो पनि पढनुहोस्