Monday, September 26, 2022

सीमा अतिक्रमणको विरोध गर्दा ओलीको टाउको दुख्यो ! नेविसंघ कार्यकर्ता पक्राउ !


YOU MAY LIKE
MGID

काठमाडौं – भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको कार्यको विरोध गर्दा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको टाउको दुःखेको छ ।

सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तालाई कम्युनिस्ट सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा सोमवार विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अतिक्रमणपछि आक्रोशित भएर विरोधमा उत्रिएका जनतालाई ओली सरकारले लगातार पक्राउ गर्दै आएको छ ।

यो पनि पढनुहोस्