Saturday, September 24, 2022

लिपुलेकबारे बोलिन् नायिका करिश्मा !


YOU MAY LIKE
MGID

काठमाडौ, २८ बैशाख । नायिका करिश्मा मानन्धर पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । राजनीतिमा पनि कुनै समय सक्रिय उनी अहिले त्यसबाट टाढिएकी छिन् । तर, राजनीतिक विषयमा लेख्न र बोल्न छाडेकी छैनन् ।

करिश्माले देशमा भएका राजनितिक गतिविधीमा पनि चासो सहित आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । आज भने भर्खरै मात्र मानसरोवरमा नेपालको भुभागबाट जान मिल्ने बाटो भारतले निर्माण गरेकामा करिश्माले निराश हुँदै लेखेकी छिन् के भन्ने शब्दै छैन । यो हाई हाई र हुई हुई सहने शक्ति हामी नेपालीहरुलाई ईश्वरले प्रदान गरुन ।

यो पनि पढनुहोस्