Sunday, October 2, 2022

बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स, आइपुग्यो स्वास्थ्य सामग्री !


YOU MAY LIKE
MGID

काठमान्डौँ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम ९एयरलाइन्स० को वाइडबडी जहाज काठमाडौँ फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।

यो पनि पढनुहोस्