Tuesday, September 27, 2022

हट एण्ड सेक्सी नायिका काजल अग्रवालका केहि तस्वीर


YOU MAY LIKE
MGID

साउथ इण्डियन चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो काजल अग्रवाल । साउथ फिल्म हेर्ने तर काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै नहोलान् । उनी प्रायजसो तेल्गु र तमिल चलचित्रमा काम गर्छिन ।

सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ मा नायक विवेक ओबेरोइ र चर्चित नायिका ऐश्वर्य रायकोसंग आफ्नो फिल्मी यात्रा सुरू गरेकी थिइन् । उक्त फिल्मीमा उनि सहायक नायिकाको भूमिका निभाएकी थिइन् भने चलचित्र सुपर हिट भएको थियो ।

त्यस्तै हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ र दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ र पायुम पूली लगायतका उनका दर्जनौ चलचित्र सुपरहिट भएका छन् ।

उनी उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल भएकी छिन् । उनी बेला बेला सामाजिक संजालमा भाइरल भइरहने नायिका हुन् कहिले उनको सुन्दरतालाइ लिएर त् कहिले बिहेको कुराले सामाजिक संजालमा भाइरल भएकी हुन्छन् ।

हेर्नुहोस् तस्बिर:

यो पनि पढनुहोस्