Saturday, September 24, 2022

पहिलो भेटमा महिलाका यी अं’गहरूमा पुरुषहरूले बढी ध्यान दिन्छन् ..


YOU MAY LIKE
MGID

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त रु यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला रु मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ कपाल पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अं’ग हो कपाल । यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन ।

तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आ’कर्षित गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सु’म्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ । मु’स्कान के तपाइँको मुस्कान आँखा सम्मै पुग्यो रु अ’र्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो रु

मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु स’क्षम हुन्छन् भनिन्छ बोली पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरु प्रति आ’कर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आ’कषिर्त गर्न सक्दिनन् ।

मनोविज्ञ हरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने वि’श्वास पुरुषमा हुन्छ । कम्मर र ही’पको आकार पुरुषले महिलाको कम्मर र हि’पको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा ही’प भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ।यसले महिलाको प्रज’नन क्षमता उच्च भएको संकेत समेत गर्छ

आँखा वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आ’कर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् । हाम्रा अन्य समाचार पनि पढ्नुहोस्‘।

यो पनि पढनुहोस्