Saturday, September 24, 2022

किन अरुसित सल्किन्छन् विवाहित महिलाहरु ?


YOU MAY LIKE
MGID

एक्ट्रा म्यारिटल अफेयर अर्थात बि’वाहेत्तर स’म्बन्ध । द’म्पतीबीच भाँ’जो हाल्ने यो प्र’वृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, बि’वाहित पु’रुष वा महिला पर’पुरुष परस्त्रिसँग स’म्बन्ध बढाउनु हो ।

शरी’रिक वा मानसिक रुपमा । स्व’भाविक हो, आफ्नो जीवनसाथीलाई धो’का दिएर अर्कैसँग हि’मचि’म बढाएपछि दा’म्पत्य जीवन धरापमा पर्छ । यो नहुनुपर्ने कुरा हो । तर, हुन्छ । किन आखिर किन कोही महिला वा पु’रुष तेस्रो व्यक्तिसँग स’म्वन्ध गाँस्न पुग्छन् र आफ्नो वै’वाहिक स’म्वन्धलाई ध’रापमा पुर्‍याउँछन्, यसका कारणहरु खोतलौं

रमाइलो र रोमाञ्चका लागि यु’वा जोडीहरु चाँडै नै कुनै चिजबाट बोर हुन्छन् । दा’म्पत्य स’म्वन्धका हकमा पनि यही लागू हुन्छ । आफ्नो पा’र्टनरसँग बोर भएकाहरु जिन्दगीमा नयाँ रोमाञ्च सिर्जना गर्न तेस्रो व्यक्तिसँग स’म्वन्ध गाँस्न पुग्छन् । तर यो भुल्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ ।

यौ’न आ’कांक्षाका लागि धेरै अनु’सन्धानले उजागर गरेको तथ्य के हो भने करिब ८० प्रतिशत पु’रुषहरु आफ्नो यौ’नजन्य आ’कांषाको तृ’प्तिका लागि श्रीमतीलाई धो’का दिएर पर’स्त्रीग’मन गर्छन् । उनीहरु या त आफ्नो श्रीमतीबाट स’न्तुष्ट हुन सकिरहेका हुँदैनन् वा नयाँ स्वाद चाख्ने मनसायमा हुन्छन् ।

इ’गो प्रोब्लम पुरानो जमानामा श्रीमती सँधै श्रीमानको निय’न्त्रणमा रहन्थिन्, त्यसैले श्रीमानको ग’ल्तीमा पनि औंला उठाउन ड’राउँथिन् । तर ,अहिले फरक अवस्था छ । श्रीमतीमा पनि म के कम भन्ने सोच हुन्छ । यदि श्रीमानले बाहिर कुनै स्त्रीसँग हि’मचिम गरेको सुईको पाइन् भने त्यसको बदला लिन उनी पनि कुनै पु’रुषसँग नजिकिन थाल्छिन् ।

कतिपय पु’रुषहरु आफूप्रति केटीहरु क्रेजी हुन्छन् भन्ने श्रीमतीलाई देखाउनकै निम्ति पनि परस्त्री ग’मनमा लाग्ने गरेको पाइन्छ । बो’रिङ स’म्वन्ध बि’बाहको केही वर्षपछि घरपरिवार र बच्चाहरुको जिम्मेवारीका बीच जोडीहरु एक अर्कासँग समय बिताउन पाउँदैनन् । श्रीमती बच्चा, अफिस र घरको काममा यसरी फस्छिन् कि श्रीमानका लागि समय नै निकाल्न सक्दिनन् । यसबाट स’म्वन्धमा खल्लोपना र ग’हु्रंगोपना सुरु हुन्छ । यस्तो अवस्थामा कयौं पु’रुषहरु परस्त्री ग’मनतिर आ’कषिर्त हुन्छन् ।

समाजमा आएको खुलापन त्यसो त वि’वाहइतर स’म्वन्धलाई नयाँ जमानाको देन हो भनेर भनिहाल्न मिल्दैन । पहिले पनि यस्ता स’म्वन्ध हुन्थे, तर यसमा आजजस्तो खुलेआम ब’हस हुँदैनथ्यो । आजकाल वि’वाहइतर स’म्वन्धले मानिसहरुलाई स्त’ब्ध तुल्याउँदैन । यसलाई लिएर मानिसहरुको दृ’ष्टिकोण सामान्य बन्दै गएको छ ।

समाजमा आएको यो प’रिवर्तनले पनि वि’वाह इतर स’म्वन्धलाई बढावा दिन्छ । साथै, अफिसमा पु’रुष र महिला सँगै काम गर्दा एक-अर्काप्रति आ’कषिर्त हुने र ‘प्रेम बस्ने स’म्भावना रहन्छ ।

साथीहरुबीच रवाफ जमाउन कयौं वि’वाहित पु’रुषहरु साथीसंगतिको प्रेरणा र उक्साहटमा घरबाहिर अफेयर गर्न पुग्छन् । यस्तो अफेयरले साथीहरुबीच आफ्नो ठूलो शान हुने भ्र’म उनीहरुलाई परेको हुन्छ । अर्कोतर्फ पत्नीप्रति वफादार पु’रुषलाई साथीहरुले ‘जो्टिं’ग्रे’ भनेर गि’ज्याउने पनि गर्छन् । त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौ’सला प्राप्त हुन्छ ।

यो पनि पढनुहोस्