Saturday, September 24, 2022

कार्यकक्षमा थुनेर मेयरले पत्रकार कुटे


YOU MAY LIKE
MGID

यर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएपछि जनकपुर उपमहानगरपालिकामा तनाव उत्पन्न भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।

पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

‘मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटे,ु पिटाइ खाएका पत्रकार मिश्रले लोकान्तरसँग भने ।

घटनापछि मेयर साहको कार्यकक्षबाहिर तनाव छ । पत्रकारहरूले एकजुट भएर विरोध जनाइरहेका छन् । प्रहरी समेत घटनास्थलमा पुगेको छ ।

यो पनि पढनुहोस्