Sunday, October 2, 2022

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ?


YOU MAY LIKE
MGID

यो भनाई हो नेपाली चलचित्रकी चर्चित एवं लोकप्रिय नायीका रेखा थापाको । उनले बिभिन्न समयमा समसायिक बिषय बस्तुहरुमा अफ्नो अभिब्यक्ती दिइरहेने नायीका पनि हुन । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन । नायीका थापा स्पस्ट बक्ता पनि हुन । उनेले नारी कथा ब्यथाको चलचित्र बनाएकी छ छिन उनी नारीहरुको पक्षमा पनि बिभिन्न समयमा आवाज उठाईछिन । त्यसैले गर्दा पनि हुन सक्छ उनको अभिब्यक्ती निकै महत्वको रुपमा पनि हेरिन्छ ।

रेखाको पहिलो घरबार छबिराज ओझा सँग लामो समय सम्म टिक्न सकेन त्यसैले गर्दा उनी अहिले अबिबाहीत छिन । हुन त यता कता उनको बिहे हुने चर्चाहरु पनि सोसल मिडियाहरुले छाप्दै आईरहेका हुन्छन । अहिले पनि उनै नायीका दिएर अभिब्यक्ती निकै भाईरल र चचित भईरहेको छ । उनले दिएको पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने भन्ने अभिब्यक्ती बिभिन्न चर्चामा आएको छ ।

उनले भनेको कुरामा बिभिन्न प्रकारका बिभिन्न कृया प्रतिकृयाहरु आईरहेको छ । उनले पत्रकार सँग पुरुषले ६० बर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने भनेर जोड्दार रुपमा बहस गरेकी छिन ।अनि यो पनि पढ्नुहोस हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस‘ हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ ।

केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ।बिहे पछी मात्रै महिलामा आउने यस्ता अनौठा परिवर्तन र त्यसका कारणहरु १ । प्राय जसो बिहे पछी महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ ।

उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिञपको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।।

यो पनि पढनुहोस्