Tuesday, September 27, 2022

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा रुदै मिडियामा आए


YOU MAY LIKE
MGID

काठमाडौ । केही समय अगाडी सामाजिक सञ्जाल फेसबुक र यु ट्युवमा निकै चर्चित अनि भाइरल बनेका एक जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक फेरी सञ्जालमा चर्चा सुरु भएको छ । उनीहरुको कारण यतिबेला सामाजिक सञ्जाल बिभिन्न कृया प्रतिकृया सँगै तातिएको छ ।

एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभचिन्तकहरु समेत चिन्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चाको पात्र थियो । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् ।

तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् । प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् ।

प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ । उनीहरुले यो भेटमा नयाँ कुरा पनि खुलासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् ।

केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आरोप छ । उनीहरुको पक्ष बिपक्षमा चर्चा भइरहेको छ । अब उनीहरु एक भएर बस्न नसक्ने कुरा पनि प्रतिभाले प्रस्त रुममा राखेकी छिन भने उता बखतले भने अझै सँगै बस्न चाहेको कुरा बोलेका छन ।

यो पनि पढनुहोस्