Saturday, September 24, 2022

मध्यरातमा यसरी भगाए मिशन थापा मगरले सिर्जना आले मगरलाई (हेर्नुस भिडियो)


YOU MAY LIKE
MGID

सरगम तिलक मगर, मध्यरातमा यसरी भगाए मिशन थापा मगरले सिर्जना आले मगरलाई । नेपाली गित सँगितको बजारमा फेरी अर्को मन छुने बियोगान्त भागी जाम भो लाहुर बोलको लोक गित सार्बजनिक भएको छ । लाफा इन्टरटेन्मेन्ट नामक यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गितको म्युजिक भिडियोमा मिशन थापा मगर र सिर्जना आले मगरको

अभिनय रहेको छ । सिर्जनाले यो भन्दा अगाडी पनि केही म्युजिक भिडियोमा अभिनय गर्दै टिक टक र यु ट्युवमा चर्चित छिन, भने मिशन म्युजिक भिडियोह सँगै बिभिन्न सर्ट मोभिजहरुबाट चर्चित छन । उनी थिएटर आर्टिष्ट पनि हुन ।
सार्बजनिक भएको भागी जाम भो लाहुर बोलको गितको म्युजिक भिडियोमा समाजमा भईरहने घटिरहने बिभिन्न

घटनाहरुको दृश्य देखाईएको छ । सिर्जना र मिशनको जोडी गितको म्युजिक भिडियोमा निकै जमेको छ । राज कुमार खाम्चा मगर र माया थापा मगरको स्वरमा रहेको गितको सि पी मगरले शब्द तथा लय सिर्जना गरेका हुन । सि पी मगरकै निर्देशन रहेको गितको म्युजिक भिडियोमा

भिसन काउचा मगरको छायाँकन तथा नबिन घर्ति मगरले भिडियो सम्पादन तथा कलर संयोजन गरेका छन । सार्बजनिक गितको म्युजिक भिडियोलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।

यो पनि पढनुहोस्