Tuesday, September 27, 2022

जंगल मा एक जोडी’को यस्तो हर्कत गरेपछि (पुरा हेर्नुहोस)


YOU MAY LIKE
MGID

केही घटनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र पत्याउनै नसकिने घटना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ ।आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट गर्भवती भइन् । त्योपनि दाजु विदेश गएका बेला ।

घटनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो । प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्। पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो ।

अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता उता हेरेँ कसैले देखेको पो छ कि रु आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर आफैलाई होईन जस्तो गरी सम्माहले ।

एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको हायले पनि मेरो मनमा काउकुती लगाई रहेको थियो । शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय’ भनेर लेखि पठाएँ ।

थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ । मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जिस्कीदा मलाई पनि मजा आई रहेको थियो । सानैदेखि सबैले तिमी कति राम्री भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग ठुला ठुला आँखा सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जो’बन ।

तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए । तर त्यो मान्छेलाई न रो’मान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रिसाएँ भने फकाउने छन् सप्राईज दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।

यो पनि पढनुहोस्