Tuesday, September 27, 2022

परदेशमा कमाएको ७ लाख लगेर दुई छोरी सहित श्रीमती बे’पत्ता (श्रीमान आए रुँदै मिडियामा )


YOU MAY LIKE
MGID

यो समाचार दाङ जिल्लाको हो । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा एक अनौठो घटना भएको छ । एक २४ वर्षकी महिला आफ्ना २ छोरी समेत लिएर वे’पत्ता भएपछि उनका श्रीमान रुँदै मिडियामा आएका छन् । पवित्रा रावत एक साता अघि देखि बेपत्ता भएकी हुन् ।

उनको साथमा दुई छोरी पनि लिएर गएपछि पवित्राका श्रीमान मिडियामा आएका छन् । पवित्राका श्रीमानले विदेशवाट कमाएको झण्डै ७ लाख रुपैया पनि लिएर हराएको बताएका छन् । उनी अहिले श्रीमतीको खोजीमा बाहिर निस्केका छन् । आफुले मन पराएर विवाह गरेको श्रीमती हिँडेपछि एक्लै भएका उनी आमाबुवाको अगाडी पनि जान नसकेको बताएका छन् । लक्ष्मण रावतले भने, आफैले माया गरेर विवाह गरेको हो । आमावुवाको अगाडी जान पनि सकेको छैन ।

उनले असोज १ गते आफ्नो दिदीको घरमा जान्छु भनेर राम्रै सल्लाहमा पठाएको उनले बताएका छन् । दिदीको घरमा एक दिन बसेको पनि उनलाई थाहा छ । भोलीपल्ट दिदीको घरवाट छोरीलाई औषधी गर्न बजार जान लागेको छु भनेर फोनमा भनेकी थिइन् । त्यसको केही घण्टा पछि फोन गर्दा अस्पतालमै पालो कुर्दैछु भनेर सुनाएकी थिइन् । साँझ परिसक्दा पनि अस्पतालमा पालो कुरीरहेको छु, ५ जना पछि मेरो पालो आउँछ भनेर म्यासेज लेखिन् ।

बारम्बार फोन गर्दा पनि उनले उनले पालो कुर्दैछु भन्दै म्यासेज गरिरहीन् । पछि अस्पतालवाट म दिदीकै घरमा जान्छु भनेर गएकी उनी भोलीपल्ट दिदीको घरमा लिन जाँदा श्रीमती घरमा नदेखेको बताएका छन् । दिदीलाई पनि त्यसवारे केही थाहा नभएको बताएका छन् । छोरीहरुले मामा घर जान भनिरहेका कारण केही दिन दिदीकै घरमा भएपनि बस्न भनेर उनी गएकी थिइन् । तर अहिले सम्म उनी स’म्पर्कमा आएकी छैनन् ।

श्रीमानलाई पवित्रा ५० वर्षको अर्को पुरुषसंग गएको हुनसक्ने आशंका गरेका छन् । आफु विदेशमा हुँदा जग्गा किन्ने कुरा भइरहेको र त्यो पुरुषले आफ्नो श्रीमतीलाई घडेरी पनि देखाएको आफुलाई थाहा भएको बताएका छन् । ति ब्यक्तिले मलाई पनि फोन गरेका थिए, उनले भने, बहिनीले जग्गा किन्ने भनेका कारण जग्गा हेरेका छौं किन्ने हो की होइन भनेर सोधेको बताएका छन् । यो पनि प्रेम गरेपछि विवाह गर्नैपर्छ।

यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन् प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ तब मात्र प्रेम स’म्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सु खभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ हो उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने पनि गरिन्छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् ।

अहिले त श रीरिक स’म्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले कतिले देखासेखीमा पनि प्रेमीका बनाएर हिड्छन । कतिले आफ्नो सु रक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर कहिले काहिँ त्यस्तै प्रेमी प्रेमिकासँग बिवाह गर्न पुगिन्छ । र यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने पनि छैन ।

प्रेम गरिरहँदा प्रेमी प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्ला निङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि छोरी। नाम के राख्ने कहाँ पढाउने भनेर दिउसै सपना पनि देख्छन । हुनसक्छ प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ ।

कस्ता प्रेमी प्रमिकासँग जीवन बिताउन सकिन्छ यदि प्रेमी प्रेमिकाले आफ्नो हरेक कुरामा चासो राख्छ स्वास्थ्यस्थितीमा ख्याल राख्छ पारिवारिक कुरा जान्न उत्सुक रहन्छ करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने दुखसुख साझेदार गर्ने प्रेमी प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य स’म्बन्ध सुमधुर हुन्छ ।

आफ्नो स सानो कुरामा ख्याल राख्ने कस्तो लुगा सुहाउँछ कस्तो सुहाउँदैन के खायो,के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमीप्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् । प्रेम स’म्बन्धमा रहेकै बेला आफ्ना प्रेमीप्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ ।

यो पनि पढनुहोस्