Monday, September 26, 2022

अभियान्ता शिशिर भण्डारीको बाईक दु’र्घटना, सडकमा हेर्नेको भिड (हेर्नुहोस भिडियो सहित)


YOU MAY LIKE
MGID

सामाजिक अभियान्ता तथा युट्युवर शिशिर भण्डारी आम नेपालीहरुले राम्रो सँग चिनेको जानेको नाम हो । उनले अभिनय गरेका धेरै म्युजिक भिडियोहरु यु ट्युवमा धेरै रहेका छन र उनले अभिनय गरेका चलचित्रहरु पनि चर्चाको शिखरमा रहेको छ । उनले अभिनय गरेका एक पछि अर्को म्युजिक भिडियोहरु बजारमा आईरहने क्रममा शिशिर भण्डारीको बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले भोली हामी भेट्छौँ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ । शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा अहिलेकी चर्चित मोडल गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय रहेको छ

। शिशिर भन्डारी आफैले निर्देशन गरेको गितको म्युजिक भिडियोमा  ज्ञानेद्र शर्मा हुमागाईंको छायाकंन मा रहेको गीतको म्युजिक भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन भने रहेको छ । समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, कलाकार एवम् गायक संगीतकार हुन् ।

शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु यु ट्युवमा धेरै मात्रामा रहेको छ ।

उनले अभिनय गरेको पछिल्लो पटक साङलो बोलको चलचित्र यु ट्युवमा सार्बजनिक भएको छ । शिशिर भन्डारीको बाईक दुर्घटनाको दृश्य खिच्दाको छायाँकन भिडियो यसरी बनाईएको थियो । हेर्नुहोस

यो पनि पढनुहोस्