हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ ।

केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ । १-सुरक्षित:केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् ।

खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ। पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन्।

शारीरिक सम्पर्क अगाडी जहिले पनि यस्ता ५ कुरा लुकाउँछन् महिलाहरु, ज्यान गएपनि भन्दैनन् !

काठमाडौ । शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकता भित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु छन् । तिनीहरुमा लागु हुन्छ । त्यसैले यदि महिलाहरुलाई तपाई शारिरक सम्पर्क पहिले यस किसिमको केही कुरा सोध्नुहोस् । ज्यान जाला भन्दैनन् ।हेर्नुस के के हुन् ?

-पहिलो कुरो हो , उनीहरु शारीरिक सम्बन्ध सम्पर्कको त्यो कठिन पिडा होस् वा चित्त दुखाएको अवस्था होस् , वा जस्तै सुकै अवस्थामा पनि म ठिक छु भनेर लुकाउछन् ।

-त्यसैगरी दोस्रो कुरा हो ,यदि घरबाट करलागी मन नपरी नपरी विवाह गरेर गएको र श्रीमानको जति नराम्रो बानी भए पनि बाहिर गएर यी कुराहरु लुकाएर सकरात्मक कुरा मात्र गर्छन् ।

-तेस्रो कुरा हो , यदि आफ्नो श्रीमानले अर्को कुनै युवतीसगँ शारिरिक सम्बन्ध तथा नजिक भएको देखे पनि आफ्नो सम्बन्ध नबिग्रयोस भनेर केही नभनी लुकाएर बस्छन् ।

-चौथोमा यदि आफ्नो श्रीमानको साथमा कोही साथीहरु घुम्न गएको छ भने पनि श्रीमानका साथीहरुको कारण आफू रमाउन नपाए पनि श्रीमानले कस्तो भयो , भन्दा रमाइलो भयो भन्छन् । तर उनीहरुमा श्रीमानसगँ रमाउने कति रहर हुन्छ ।

-र अन्त्यमा रहेको छ , यदि तपाइलाइ श्रीमतीले लगाएको कपडाको विषयमा सोधे भने यस कुरामा श्रीमान होसियार हुनुपर्छ । किनभने नराम्रो भनेर भन्नुभयो भने तपाईको सम्बन्धमा दखल पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here