Tuesday, September 27, 2022

डाक्टरले सापले भने पछी आखा चि’म्लेर खो’लिदिए… अ’न्तिम स’म्म यस्तो गरे (भिडियो सहित)


YOU MAY LIKE
MGID

काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ ।केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार । हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ ।

उनले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’ यतीभन्दा म केही समय बोल्नै सकिन चु’प लागेर बस्न बा’ध्य भए । मलाई अ’ल्लारे केटा भनेर नाम भनिनन् कि रु वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी रु नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर नाम परिर्वतन भएको बताइन् ।

छिमेकीको नाता जो’डिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै अ’सहजता बाँकी थिएन । गफ यसरी जम्न थाल्यो कि समय बितेको पत्तै भएन क्षणभरमा बुटवल पुगेछौं । अक्सर यति चाँडो बुटवल पुगेकोजस्तो अनुभव यसअघि मलाई भएको थिएन ।‘

यो पनि पढनुहोस्