Tuesday, September 27, 2022

नियमीत केरा खाँदा छोरा जन्मिन्छ ?


YOU MAY LIKE
MGID

कतिपय पुराना भनाइहरुलाई बिज्ञले पनि सत्य सावित गर्दै आएका छन् । हामीले सुन्दै आएका कुराहरु जस्तै ‘खुर्सानी ओसिएमा पानी पर्छ’ । भ्यागुती चलाए छाला चिलाउँछ । गर्भवतीले टन्न केरा खाए छोरो जन्मन्छ । दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि । यी मध्ये केहीमा सत्यता रहेको बिज्ञहरुले समेत प्रमाणित गरेकाछन् ।

अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले बर्षौदेखि मानिदै आएको अन्धबिश्वासलाई तोड्ने नियतले एक समूह बनाई अध्ययन गरेका थिए र नतिजामा उनीहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ । यसको लागि उनीहरुले ७ सय ४० गर्भवती महिलाहरुलाई सहभागी गराएका थिए । सहभागीहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए ।

उनीहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको छोरी भएको थियो । अनुसन्धानकर्ताहरु के बिश्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ । जसले लि’ङ्गको लम्बाइ बढाउन मदत गर्छ । तर उनीहरु यो पनि बिश्वास गर्छन् कि केरा खाँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ ।

सम्भावना बढी हुने भएकाले नै हुनसक्छ, केरा खाँदा छोरा जन्मिन्छ भनिएको । त्यस्तै यदी महिला गर्भवती हुँदा छातीमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसंधानले पुष्टि गरिसकेको छ । अपडेट खबर बाट ।
यो पनि चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्। एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन। नेपलमा क्षमतावान महिलाहरु रहेका छन्।

यो पनि पढनुहोस्