Sunday, October 2, 2022

प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’ युट्युबमा (हेर्नुहोस)


YOU MAY LIKE
MGID

काठमाडौं नेपाली चलचित्र क्षेत्रमा एक क्षत्र रुपमा राज गर्ने नेपाली कथानक चलचित्र छक्का पञ्जाको रिरिज छक्का पञ्जा ३ यु ट्युवमा सार्बजनिक हुने भएको छ ।  अभिनेता दिपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको ‘छक्का पन्जा ३’ युट्युबमा रिलिज गर्ने तयारी गरेको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एका

बिहानै स्टाटस राख्दै जानकारी बनाएका थिए ।एकाबिहानै निर्माता तथा अभिनेता दीपकले सामाजिक संजालका माध्यम मार्फत यो कुरा आफ्ना फ्यान तथा शुभचिन्तकलाई जानकारी गराएका हुन् । दीपकका अनुसार ‘छक्का पन्जा ३’ आज बेलुका ६ बजेर ३ मिनेटमा युट्युबमा रिलिज हुनेछ ।

उनले सामाजिक सञ्जालमा छन् Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३
आज बेलुकि छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!

दिपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतका अन्य चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

जुन चलचित्रले नेपाली चलचित्रको इतिहाँसमा बम्पर ब्यापार गर्दै किर्तीमानी रेकर्ड नै कायम गर्न सफल भएको थियो ।

यो पनि पढनुहोस्