Tuesday, September 27, 2022

हेर्नुहोस नेपाल आर्मीको डान्स, कुनै फिल्मको हिरोको भन्दा कम छैन: यति राम्रो प्रतिभालाई सबैले सेयर गरौं


YOU MAY LIKE
MGID

हेर्नुस नेपाल आर्मीको डान्स, कुनै फिल्मको हिरोको भन्दा कम छैनस यति राम्रो प्रतिभालाई सबैले सेयर गरौं” तल भिडियोमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “युटुबमा” अहिलेसम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ । उक्त भिडियोमा अहिलेसम्म ८२ हजार लाइक र लगभग ५ हजारजति मात्र डिसलाइक रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो ।भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

यो पनि पढनुहोस्