Tuesday, September 27, 2022

यी युबतीलाइ बिहे पनि गर्नुस ३ करोड ५० लाख पनि लैजानुस हेर्नुहोस


YOU MAY LIKE
MGID

कुनै पनि बुबा आमा आफ्नो सन्तानको बिवाह भन्ने बित्तिकै उत्साहित नहुने त कुरै भएन् । बुवा आमाको सपना नै हुन्छ । आफ्नो छोरीहरुलाई राम्रो लाएकको केटा संग बिवाह गरिदिने । अनि उनिहरुको विवाहमा आफ्नो गक्षले दा’ईजो दिने । यस्तैमा आज हामी तपाईहरुलाई यस्तै बिवाहको अनि दाईजोको बारेमा जानकारी दिन गईरहेका छौं । जुन अलि अनौठो रहेको छ ।

थाइल्याण्डका एक धनाढ्य व्यापारीले छोरीको बिहे गराउनका लागि अनौठो घोषणा गरेका छन् । अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्न्सिता सँग बिहे गर्नेलाई इनाम स्वरुप २ लाख ४० हजार पाउण्ड ‘झण्डै ३ करोड ५० लाख रुपैयाँ’ दिने घोषणा गरेका हुन् । तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त ‘केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने’ ।

तपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ । पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ’नकर्मी उनको स’म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन । उनीहरुसंग स’म्पर्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् ।

आफुलाई पुरुष कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टाएको मात्र बताए । मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग स’म्पर्क गर्ने गरेको उनले बताए ।

मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने कोही नभएको मौका छोपेर घर अथवा आफु बस्ने कोठालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ ।

यो पनि पढनुहोस्