Tuesday, September 27, 2022

अब म पनि बिहे गर्छु


YOU MAY LIKE
MGID

नेपाली चलचित्रको एउटी सुन्दरी नायिका हुन वर्षा सिवाकोटी । उनको अभिनयले आम दर्शकहरुको मन त जितेकी छिन तर चलचित्र क्षेत्रमा भने खासै सफलता हात परेको छैन । कारोनाको कारण बिभिन्न चलचित्रको काम रोकिए सँगै वर्षा सिवाकोटी सँगै अन्य धेरै चलचित्रका कलाकारहरु यतिबेला बिभिन्न म्युजिक भिडियोमा निकै ब्यस्त रहेका छन । उनै चलचित्रकी सन्दरी नायिका वर्षा सिवाकोटी विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा छिन् ।

अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि उनीहरुबीच दैनिक रुपमा सोसल मिडिया मार्फत कुराकानी गहिरिदै गायो । कसले पहिले प्रेम प्रस्ताव राख्यो त अनलाईन खबरका पत्रकारले सोधेको यो प्रश्नमा वर्षाको जवाफ यस्तो आयो हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं ।

अनि बिस्तारै मायाको अनुभुति हुन थाल्यो । अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नुभएको हो भन्ने प्रश्नमा वर्षा भन्छिन् तत्काल त हाम्रो बिहे गर्ने सोच छैन । तर २ वर्षभित्र हामीले बिहे गर्ने सोच गरेका छौं। बिहे पछि धेरै नायिकाहरुले काम पाएका छैन्न अनि चलचित्र क्षेत्रबाट बिस्तारै दुर भएका छन तपाईको चाही के हुन्छ भन्ने प्रश्नमा म बिहे गरे पनि चलचित्र क्षेत्र छाड्दिनँ ।

सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् । सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाइ छ । त्यसैले गर्दा पनि मलाई एकदमै काममा सजह हुने भएको छ त । बरु सबिनको सहयोगले मलाई चलचित्र क्षेत्रमा थप सहयोग र हौसला मिल्ने छ भन्ने आशा रहेको छ । नेपाली चलचित्रको एउटी सुन्दरी नायिका हुन वर्षा सिवाकोटी ।

उनको अभिनयले आम दर्शकहरुको मन त जितेकी छिन तर चलचित्र क्षेत्रमा भने खासै सफलता हात परेको छैन । कारोनाको कारण बिभिन्न चलचित्रको काम रोकिए सँगै वर्षा सिवाकोटी सँगै अन्य धेरै चलचित्रका कलाकारहरु यतिबेला बिभिन्न म्युजिक भिडियोमा निकै ब्यस्त रहेका छन । उनै चलचित्रकी सन्दरी  नायिका वर्षा सिवाकोटी विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा छिन् ।

अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि उनीहरुबीच दैनिक रुपमा सोसल मिडिया मार्फत कुराकानी गहिरिदै गायो । अनलाईन खबरको सहयोगमा चोथाले डट कम

यो पनि पढनुहोस्