Monday, September 26, 2022

हिजोआज खुबै से”क्सी देखिन्छु रे म


YOU MAY LIKE
MGID

नायिका हर्षिका श्रेष्ठ सफल सिनेमाको खोजिमा छिन् । सिनेमा नगरीमा आएको छोटो समयमा संख्यात्मक रुपमा उनले अभिनय गरेका सिनेमाको संख्या दर्जन कटिसके । तर आजसम्म उनले अभिनय गरेका कुनै पनि सिनेमा सफल छैनन् । उनका केही चलचित्र छायांकनमा जाने तयारीमा पनि छन् । उनै हषिर्कासँग अनलाईन खबरका पत्रकारले केही प्रश्न गरेका छन र उनले जवाफ पनि दिएका छन ।

पत्रकारको ब्रेकअपले निकै चिन्तामा हुनुहुन्छ भन्ने छ नी प्रश्नमा उनले जवाफ दिएकी छिन केहि दिन अघि भने अलि सोचमा परेको जस्तो भएकी थिए । त्यस्तो खासै चिन्ता छैन । अब त यो घटनालाई स्वभाविक रुपमा लिन थालेकी छु । एक अर्कालाई अझै नजिकबाट चिन्ने जान्ने क्रममा केही मेरा कुराहरु उहाँलाई मन नपरेको हुन सक्छ । उहाँको केही कुराहरु मलाई पनि मन परेन ।

जुन बाटोमा दुबै जनाको भेट भएको थियो हामी मोडियौं । थाहा छैन यो माया प्रेमका कुराहरु पनि अचम्मैको हुँदा रहेछन् । एक अर्कामा कोसँग कहाँ कहिले कसरी मायाप्रिती बस्दो रहेछ म आफैलाई गजब लागि रहेको छ । प्रेममा न त जातभात र गरिब धनीकै कुरा हुदों रहेछ न त कुनै समयको टुङ्गो नै । भनिन्छ नी “प्यार किया नही जाता हो जाता हे ।

अनी पत्रकारको अर्को प्रश्न तपाई त निकै से”क्सी देखिनु हुन्छ रे नी भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन तपाईले कुन अर्थमा भन्नु भो मलाई थाहा भएन । धेरै दर्शक तथा प्रशंसकहरु मलाई ज्यादै से”क्सी देखिन्छ भन्छन् । म हिजोआज धेरै पहिरनमा राम्री देखिन थालेकी छु रे अनि चलचित्रमा पनि ज्यादै नै देखिन्छु रे भन्न थालेका छन् । साँच्चै अहिले आफु वास्तवमा नै देखिन्छु भन्नेमा चाहि विश्वासको नजिक पुगेकी छु ।

बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्रीको करिअरको आयू घट्छ भन्ने गरिन्छ । यसकारण पनि प्राय अभिनेत्रीहरु विवाह गर्न हतार गर्दैनन् । विवाहपछि कति अभिनेत्री अभिनयबाटै टाढा भएका छन् । कति फिल्मविहीन बनेका छन् । एकाध अभिनेत्रीलाई मात्र विवाह फापेको छ । स्वस्तिमा खड्का झरना थापा करिश्मा मानन्धरलगायतका अभिनेत्री विवाहपछि नै चुम्किएका हुन् ।

भने आचल शर्मा रेनसा राईले अभि बिबाह पछि पनि लगातार काम पाईरहेका छन । अभिनेत्री हर्षिका श्रेष्ठ पनि विवाहपछि अभिनयमा खासै सक्रिय छैनन् । सन् २०१५ मा भारतीय युवक प्रसुन झुन्झुन्वालासँग विवाह गरेपछि उनले फिल्म मेरी कुशुम मा काम गरिन् ।

यसपछि उनी घरासयी जीवनमै व्यस्त छिन् । विवाहपछि उनलाई फिल्मबाट अफर हुन छाडेको चर्चा पनि फिल्मवृतमा चलेको छ । तर उनी आफ्नै व्यक्तिगत कारणले फिल्म गर्न नसकेको बताउँछिन् । अनलाईन खबरबाट सम्पादीत अंश

यो पनि पढनुहोस्