Tuesday, September 27, 2022

डान्स गरेरै लाखौंको मनमा बस्न सफल नेपाली चेली टेरिया मगर


YOU MAY LIKE
MGID

नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान ओगटेकी टेरिया फौजा मगर । उनको नेपालको गुल्मी जिल्लामा जन्म भएको हो भने उनी अहिले अध्ययनको शिल्शीलामा भारतमा रहेकी छिन । उनि भारतको च’र्चित डान्सिङ रियालिटी शो डान्स इन्डिया डा’न्स लिटिल मा’स्टरको सिजन ३ बिजेता बने पछी विश्व भर च’र्चित भइन ।

मात्रै १४ वर्षको उमेरमा उनले यो उपाधि जितेकी थिइन । डान्स इन्डिया डान्स लि’टिल मास्टर मात्र हैन अर्को रियालिटी शो ‘झ’लक दिखला जा’ सिजन ९ को पनि बिजेता बनिन तेरिया । त्यो संगै तेरिया मगर लगभग भारतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन । निक्कै सानो उमेर मै नृत्यमा रुची राखेकी तेरियाले सफलता मात्र हात पार्दै आएकी छिन । डान्स र लुक्सका कारण लाखौं दर्शकको मन जित्न सफल भएकी तेरिया सामाजिक संजालमा पनि सक्रिय छन ।

डान्स मात्र होइन उनी आफै राम्रो गीत पनि गाउँन सक्छिन । केही पहिले सागर आले मगरको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको तिम्रो मायाले बाधेर राख बोलको गीतमा उनले निकै राम्रो गीत गाएर सबै नेपालीहरुको डान्सबाट पनि मन जितेकी थिईन ।  नृत्य गरेरनै लाखौ करोडौंको मनमा बस्न सफल भएकी टेरिया मगरले आफू फिल्म खेल्ने तयारीमा नभएको स्पष्ट पारेकी छिन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आजका दिनसम्म कुनै पनि फिल्ममा अनुबन्ध नभएको जानकारी दिएकी छिन् । उनले फेसबुकमा भनेकी छिन् विभिन्न समाचार माध्यममा आइरहेको भ्रामात्मक समाचारप्रति मेरो ध्यानाकर्षक भएको छ । म आजका दिनसम्म कुनै पनि फिल्मका लागि अनुबन्धित भएकी छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन ।

टेरियाले झटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमायाचनासमेत गरेकी छिन् । यसअघि टेरियाले फिल्म निर्माता म्याक टेनको नयाँ फिल्ममा अभिनय गर्न लागेको खबर सार्वजनिक भएको थियो । फोटो गुगलबाट 

यो पनि पढनुहोस्