Saturday, September 24, 2022

शरिरका यी अंङ्ग ठुला हुने महिला साह्रै भाग्यशाली हुन्छन !


YOU MAY LIKE
MGID

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ ।पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ ।

आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ । ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ । लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो । लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ । ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् । लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

उमेरले ४० लागेपछि यस कारण जाग्छ फेरी बैस – बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे । हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को सम्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

छोरा बुहारी सम्हालेर बस्ने बेलामा अर्को पाई खोज्दै हिडेको पनि देख्नु भएको छ होला । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी पश्चिमा रहनसहन आर्थिक अभाब रोगहरुको चपेटा जस्ता विभिन्न कारणहरुले श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने,एक अर्काको भावनाको कदर नगर्ने कुनै पनि मतलब नगेर्ने जस्ता धेरै समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि समाचार बेला बेलामा सामाजिक सञ्जालमा प्रस्सत मात्रामा आईरहेका हुन्छन ।

विवाह पछि सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि सम्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

विवाहपछि पुरुषले श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोस्रो पुरुषसँग आकर्षित हुन्छन् ।सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् ।

जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आकर्षित हुने भएकाले दोस्रो पुरुषको सानो सानो कुरामै आकर्षित भइहाल्छन् ।४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आकर्षित हुने अध्ययनमा उल्लेख छ । विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ ।

तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ ।उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तिर लाग्छन् ।घरमा श्रीमानसंग सधैँ झगडा अशान्ती हुन्छ भने महिलाहरु धेरैजसो बाहिरी सम्बन्धको विकल्प रोज्छन् । प्रबिधिको बिकास सँगै मानिसहरु बिभिन्न सामाजिक सञ्जालमा रमाउदा पनि सम्बन्धमा चोसो पना आईहाल्छ ।

सामाजिक सञ्जालले गर्दा एक अर्काको कुरामा भन्दा सामाजिक सञ्जालमा ब्यस्त भएपछि उनीहरु आफ्नो मान्छे सँग दुर भए जस्तो आभास हुन्छ । परिवार आफन्छ छोडेर सामाजिक सञ्जालका मानिसहरु सँग सम्दै गर्दा उनीहरु सँग नै नजिक हुन्छन अनि सम्बन्धमा अनेक समस्याहरु आई पर्छन । त्यसैले गर्दा बाहिर जे भए पनि आफ्नो परिवारलाई पनि समय दिनुस ताकी तपाईको सम्बनधमा कुनै पनि चिसो नआईपरोस ।

यो पनि पढनुहोस्