Tuesday, September 27, 2022

टिकटकमा निकै रुचाईएका “आमाछोरी”को नयाँ फुर्तिला (भिडियो हेर्नुहोस)


YOU MAY LIKE
MGID

आमाछोरीको हिट जोडी टिकटकदेखि म्युजिक भिडियोसम्म भिडियो बिश्व नै प्रबिधि मैत्री भएको अवस्थामा मान्छेहरु पनि प्रबिधिलाई पच्छाउदै अगाडी बढिरहेको छ । प्रबिधि सँगै बिभिन्न सामाजिक सञ्जालमा बिभिन्न सोसल मिडियाहरु आईरहेका छन जस्ले गर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा स्वस्फुर्त प्रतिभाहरु देखाउन पाईरहेका छन । यस्तै सोसल मिडिया माझमा अर्को चर्चित एप हो टिकटक ।

यही टिकटकमा पछिल्लो समयमा धेरै रुचाईएकी र चर्चामा रहेको एक जोडी आमा छोरीको पनि हो । कहिले नेपाली गीतमा, कहिले हिन्दीमा नाच्दै। कहिले गाउँदै त कहिले अभिनय गर्दै भिडिओ बनाएर टिकटकमा हाल्छिन् भक्तपुरकी रिना रानाभाट यी प्रायः काम आफ्नी छोरी वर्षा रानाभाट सँग गर्छिन्। यतिबेला यी आमा छोरीको जोडीको चर्चा टिकटकमा चुलिँदो छ।

उनी हरूको एकाउन्टमा झन्डै ४४ लाख फलोअर्स छन् भने भिडिओ लाइक १ करोडभन्दा बढी छ। आमाछोरी रिना र वर्षा टिकटक भिडिओमा निकै फूर्तिला देखिन्छन्। दुईको जोडी नृत्यदेखि अभिनयसम्म बाँधिएको छ। उनीहरूका प्रशंसक पनि धेरै छन्। रिनाका अनुसार उनका भ्युअर्सले पनि आमाछोरीको जोडी रूचाएका छन्।कुनै भिडिओ एक्लै बनाए छोरी खै कस्तो खल्लो देखियो’ भन्दै प्रतिक्रिया आउँछन् रिनाले भनिन्।

रिनाको एकल भिडिओमा मात्र होइन वर्षाको एकल भिडिओमा पनि ‘आमा खै त’ भन्नेको कमी हुँदैन। लकडाउन भएसँगै उनीहरूका टिकटक भिडिओ ‘भाइरल’ हुन थालेको हो। लकडाउनकै कारण वर्षा फुर्सदिलो पाराले घर बस्न पाइन्। कक्षा ८ मा अध्ययनरत उनलाई पहिले बिहानैदेखि स्कुल पढाइ टिकटक बनाउने फुर्सद हुदैनथ्यो ’कहिलेकाहीँ शनिबार अथवा बिदाको दिन ममीसँग भिडिओ बनाउँथे।

तर लकडाउन भएर धेरै बनाउन पायौं उनीहरुले सुनाए ।अहिले उनीहरू दिनकै जसो नयाँ भिडिओ पोष्ट गर्छन्। भने उनिहरू म्युजिक भिडियोमा पनि देखिएका छन् । हेरौ उनीहरुको आमाछोरीले बनाएको केही टिकटकमा धेरै रुचाईएको भिडियोहरु ।

आमाछोरीको हिट जोडी टिकटकदेखि म्युजिक भिडियोसम्म भिडियो बिश्व नै प्रबिधि मैत्री भएको अवस्थामा मान्छेहरु पनि प्रबिधिलाई पच्छाउदै अगाडी बढिरहेको छ । प्रबिधि सँगै बिभिन्न सामाजिक सञ्जालमा बिभिन्न सोसल मिडियाहरु आईरहेका छन जस्ले गर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा स्वस्फुर्त प्रतिभाहरु देखाउन पाईरहेका छन । यस्तै सोसल मिडिया माझमा अर्को चर्चित एप हो टिकटक ।

यही टिकटकमा पछिल्लो समयमा धेरै रुचाईएकी र चर्चामा रहेको एक जोडी आमा छोरीको पनि हो । कहिले नेपाली गीतमा, कहिले हिन्दीमा नाच्दै। कहिले गाउँदै त कहिले अभिनय गर्दै भिडिओ बनाएर टिकटकमा हाल्छिन् भक्तपुरकी रिना रानाभाट यी प्रायः काम आफ्नी छोरी वर्षा रानाभाट सँग गर्छिन्। यतिबेला यी आमा छोरीको जोडीको चर्चा टिकटकमा चुलिँदो छ।

 

यो पनि पढनुहोस्