Saturday, September 24, 2022

यी युवतीले ७ हजारमा भनेझै जे पनि गर्थी, छिमेकी सामु यस्तो च’रित्र थियो (हेर्नुहोस भिडियो)


YOU MAY LIKE
MGID

अहिले समय बिज्ञान र प्रबिधिको समय छ । मान्छेहरु एक क्लिकको भरमा पुरा बिश्व घुम्न र आफ्नो काम गर्न चाहान्छ । प्रबिधिसँगै मानिसहरु पनि सँगै हिड्यो भने पक्कै पनि प्रबिधिले जस्तै मान्छेको जिबनले पनि फड्को मार्नेछ । विज्ञान र प्रविधिमा व्यापक विकास भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

नेपाल जस्तो व्याप्त बेरोजगारी रहेको मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले कुनै समय महामारीका रूपमा फैलिएका अथवा समय समयमा विभिन्न जिल्लामा माहामारिको रूपमा फैलिने सरुवा रोगहरू जस्तो हैजा झाडापखाला आउँको जस्तै र मस्तिष्कघात, क्यान्सर जस्ता कडा नसर्ने रोगको जस्तै असर व्यक्तिमा मात्र नभई सिङ्गो समाजमा देखिन थालेको छ ।

यति भनेपछि त कुराको झन्डै धार पाउनु भो होला हो त्यो रोगको नाम हो सामाजिक सञ्जाल फेसबुक ट्विटर इन्स्टाग्राम हृवाट्सएप युट्युब लगायतका सामाजिक सञ्जालहरु ।हाल नेपालमा कुल जनसङ्ख्याको दुई तिहाइ नेपाली मोबाइल र इन्टरनेटको पहुँचमा छन् । यसले मानिसको शारीरिक दुरीलाई भुलाउन मद्दत गर्छ । यो संसारलाई कति सानो बनाई दिएको छ ।

टाढा टाढाका आफन्तको खबर पाउन सकिने । आफन्त र साथीहरू को कहाँ छन् अनि के गर्दै छन् । सहरमा बसेका गाउँको बारेमा र गाउँमा बसेकालाई सहरको बारेमा । देशमा बसेकालाई विदेशको बारेमा र विदेशमा बसेकालाई देशको बारेमा । कति सजिलैसँग खबरको आदानप्रदान गर्न सकिने । अनि एउटै देशको पनि एउटा कुनाको खबर अर्को कुनामा सजिलै सँग पुर्‍याउने ।

वर्षौ अघि चिठ्ठीपत्रबाट महिनौँपछि थाहा हुने खबर अहिले आएर भिडियो कल च्याट आदि आहा यो सामाजिक सञ्जाल साँच्चै भगवान् को देन नै हो । एक तथ्याङ्कले भन्छ मोबाइल र सामाजिक सञ्जाल प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा सामाजिक सञ्जालको प्रयोगमा भारतीयभन्दा नेपालीको सङ्ख्या धेरै रहेको छ।

त्यसमा १८ देखि २४ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा धेरै रहेको कुरा उल्लेख गरिएको छ । सामाजिक सञ्जालले हाम्रो दिमागलाई नराम्रोसँग असर गर्छ । हाम्रो सोच्ने क्षमतामा पनि असर गर्छ । मान्छेहरू अरूको देखा सिकी गरेर झुटो कुरालाई वास्तविकता बनाउन चाहन्छन् । एक अध्ययनका अनुसार फेसबुकमा घन्टौँ समय बिताए पछि एक तिहाइ मानिसहरूले आफूलाई एक्लो महसुस गर्छन् ।

उनीहरू निराश र क्रोधित महसुस हुन्छन् । खासगरि यस्तो त्यतिखेर हुन्छ जब उनीहरूले आफूलाई अरूसँग तुलना गर्छन् । जबदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा मानिसहरूको कुराकानी सुरु हुन्छ त्यतिखेर देखि उही मानिससँग पनि वास्तविक जीवनमा गरिने कुराकानी पातलिँदै जान्छ ।

हो यस्तै सामाजिक सञ्जाल कतिपयलाई बरदान भएपनि कसैको लागि भने नोक्सानी भएको छ । सामाजिक सञ्जालको कारण बिभिन्न घटनाहरु पनि हाम्रै वरपर घटिरहेको अवस्था पनि छ । यी युवतीले ७ हजारमा भनेझै जे पनि गर्थी हेर्नुहोस भिडियो

यो पनि पढनुहोस्