Tuesday, September 27, 2022

चर्चाको शिखरमा बिष्णु माझीको बिल्कुलै नयाँ गित “बरबर आँसु” (हेर्नुहोस भिडियो)


YOU MAY LIKE
MGID

चर्चाको शिखरमा बिष्णु माझीको बिल्कुलै नयाँ गित बरबर आँसु (हेर्नुहोस भिडियो)

चर्चित एवं लोकप्रिय गायिक विष्णु माझीको आवाजमा सार्बजनिक भएको बिल्कुलै नयाँ गित बरबर आँसु यतिबेला नेपाली गित सँगितको बजारमा निर्क चर्चाको शिखरमा रहेको छ । बिष्णु माझी र विरेन्द्र बुढाको आवाज रहेको सो गीतको लय शब्द तथा भिडियो समेत निकै उत्कृष्ट रहेको छ ।

गीतलाई शक्तिराम डिसीले उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सर्जक केशव सापकोटाले मनै छुने लय सिर्जना गरेका छन । गीतमा अहिलेका चर्चित युवा मोडल किशोर खत्रीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उनलाई अभिनयरमा रेजिना विष्ट र महिमा गिरीको साथ रहेको छ । खत्रीको आफै गायक पनि हुन ।

उनले अभिनय गरेका तथा गायका गितहरु यु ट्युवमा निकै चर्चाको शिखरमा पनि रहेका छन । सार्बजनिक गीतलाई उत्कृष्ट कथा सहित सिर्जन बरालले निर्देशन गरेका छन भने जनता फिल्मसले बजार ब्यवस्थापन गरेको छ ।

सार्बजनिक गित बरबर आशुलाई अझै धेरै सफलताको लागि धेरै भन्दा धेरै शुभकामना । हेर्नुहोस बरबर आशु गितको म्युजिक भिडियो

यो पनि पढनुहोस्