Saturday, September 24, 2022

नेपालले जुटायो लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको ऐतिहासिक प्रमाण ! नेपाली हो भने एक सेयर गरौँ


YOU MAY LIKE
MGID

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्र’माण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ स’मूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जु’टाएको हो ।

विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जु’टाउन विज्ञ टोली गठन गरेको थियो । गत जेठमा गठित सीमा विज्ञ स’मूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो ।

नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ स’मूहले प्रतिवेदन बुझाएको हो ।विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इ’स्ट इ’न्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो ।

त्यस्तै, जग्गाको स्वा’मित्वका प्र’माण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रो’क्का, सदन आदि अभिलेखसमेतलाई आधारको ब’लियो प्र’माण नेपालले बनाएको छ । विज्ञ टो’लीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इ’स्ट इ’न्डियाबीच भएको सुगौली स’न्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्र’माणित कागजातसहित प्र’तिवेदन सरकारलाई बुझाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

यो पनि पढनुहोस्