Tuesday, September 27, 2022

आफैनै प्रेमीकाले मुटु चोरी गरेकोे भन्दै, उजुरी दर्ता गराउन चौकिमा पुगेपछि


YOU MAY LIKE
MGID

सामान्य तया मान्छेहरु प्रहरी चोकीमा किन जान्छ किनकी उसको केही समाना हराएको हुनु पर्दछ अथवा कसैले केही अन्याय गरेको हुनुपर्दछ । कित आफ्नो सुरक्षाको प्रभुती नभएपार मान्छे
हरु चौकीमा जान्छन नत्र अरु सयममा खासै जादैन्न ।तर तपाईलाई झट्ट सुन्दा अनौठो र अचम्म लाग्न सक्छ । तर यो अनौठो घटना हो महाराष्ट्रको नागपुरमा । भारतको नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् ।

ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी सुरुमा अचम्म परेका थिए । एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै अनौठो किसिमको उजुरी दर्ता ति युवकले गरेका छन । चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो । तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।

त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो । ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए । तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए ।नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए ।

चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान सामानधनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए । एजेन्सीको सहयोगमा  यो पनि पढ्नुहोस विवाह सामाजिक रुपमा अपनाईने एक परम्परा हो । विवाह पछि परिवार सिर्जना गर्ने ऐतिहासिक परम्परा छ । समाजलाई नियम संगत संचालन गर्न विवाहको परम्परा थालनी भएको हो । विवाह पछि श्रीमान श्रीमतीका रुपमा सन्तानलाई जन्मदिने र वंसज चलाउने परम्परा चल्दै आएको छ ।

तर विवाह भएको लामो समय सम्म पनि श्रीमतीले आफुलाई छुन समेत नदिएपछि एक श्रीमानले जिवन त्यागेका छन् । विवाह भएको २२ महिनासम्म पनि श्रीमतीले उनलाई छुन समेत दिइनन् । यो घ’टना भारत, गुजरातको अहमदाबादमा भएको हो । झण्डै २ वर्ष सम्म पनि उनीहरुबीच श्रीमान श्रीमतीबीच हुने कृयाकलाप भएन । श्रीमतीले उनलाई छुन समेत नदिएपछि युवकले जिवन त्यागेका हुन् । यस घ’टनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

यो पनि पढनुहोस्