Tuesday, September 27, 2022

यी पुजारी बाबा, जस्ले नन्द, भाउजु दुबैजना लाई पा’लैपालो क’रणी गरे (भिडियो सहित)


YOU MAY LIKE
MGID

बाँके – नेपालगन्ज स्थित मन्दिरमा पुजा गर्ने र झार्फुग समेत गर्ने एक मन्दिर को झाक्रीले नन्द र भाउजु दुबैजना लाई पालैपालो क’रणी गरेका छन् । भाउजुको भने बच्चा अ’पाङ्ग भएको र नन्द को भने बच्चा नभएको र धेरै ठाँउ मा जाँदा समेत निको नभए पछि अन्तिम विकल्पको रूपमा उक्त झाक्री को मा गएर कुरा गर्दा झाक्रीले अपाङ्ग छोरा पनि ठिक हुने र बच्चा नभएको नन्द को पनि बच्चा हुने भन्दै केही दिन पछी को साहित जुराउनुपर्ने भन्दै केही दिन पछि मध्यरातमा झार्फुक गर्नुपर्ने भनेर मध्यरातमा बोलाइ झार्फुक गर्ने निहुँ बनाएर पालैपालो नन्द भाउजुलाई क’रणी गरेका हुन्।

दुबै जना क’रणीको शिकार भएपछि उनिहरु दुबै जनाले जिल्ला प्रहरी कर्यालय बाँकेमा किटानी जहेर दर्ता गराएपछी प्रहरी ले उक्त झाक्री नजित मोहमत शाहा लाई नियन्त्रणमा लिगि अनुशासनधान आगाडि बढाएको छ । बाँके प्रहरी कार्यालयका प्रमुख ओम बिक्रम रानाको टोलिले उक्त क’रणी गर्ने झाक्री लाई निवेदन गरेको केही मिनेटमै पक्राउ गर्न सफल भएको थियो ।झाक्री नजित मोहमत शाहाले नन्द भाउजुलाई पालैपालो क’रणी गरेको पनि सुईकारी सकेका छन् ।

यसै घ’टनामा खटिएका एस.पि ओम बहादुर राना बाके प्रहरी कर्यालयमा सरुवा भएर आएको २ महिना मात्र भएको छ, तर रानाले २ महिनामै यति धेरै कार्य गर्न सफल भएका छन् त्यसको लेखाजोखा राखेर साध्य छैन, रानाले सरकारले टार्गेट गरेको राजस्व भन्दा निकै धेरै प्रतिशतले राजस्व उठाउन सफल भए भने कपडामा २३ महिनामा नउठेको राजस्व पछिल्लो १ महिनामा उठाउन सफल भए । यस्तै फरार रहेका अधिकांस फरार अभियुक्त हरुलाई समेत करागार चलाउन सफल भएका छन् । उनले बाकेका कुख्यात गुण्डा नाईकेलाई पनी जेलको चिसो हावा खुवाईदि सकेका छन् । ईताजखबरबाट साभार 

मेलम्ची आयोजनाका समस्या समाधानका लागि वार्ता समिति गठन – सिन्धुपाल्चोक, १५भदौ: मेलम्ची खानेपानी आयोजनाका सबै समस्या समाधान गर्न र मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरणपश्चात् लेभी निर्धारण र अन्य विविध समस्या समाधानका निम्ति सरोकारका बिषय समेट्दै सांसद शेरबहादुर तामाङको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको छ ।

पूर्व कानुनमन्त्री तामाङको संयोजकत्वमा मेलम्ची खानेपानी लेबी निर्धारण संयोजन तथा वार्ता समिति गठन गर्दै उक्त बैठक सम्पन्न भएको हो । मेलम्ची खानेपानी आयोजनाको पहिलो र दोश्रो चरणको आयोजनामार्फत पानी काठमाडौँ पथान्तरणपश्चात् स्थानीय जनतालाई लेबी दिनुपर्ने र त्यसका निम्ति सबै एकमत रहनुपर्ने र उक्त क्षेत्रमा विकासका निम्ति राज्यले अनुदान दिनुपर्ने, आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने तथा नाफाको बाँडफाँड नभइ निश्चित लेबी दीर्घकालिनरुपमा दिनुपर्नेलगायत एजेन्डामा सबै सहभागीको साझा धारणा रहेको सांसद तमाङले जानकारी दिए ।

उक्त बैठकमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची सबैको साझा बिषय रहेकाले सामूहिकरुपमा अगाडि बढ्दा समस्या समाधानका निम्ति वातावरण सहज हुने बताए । सो छलफलमा उपस्थित सबैले एकतावद्धरुपमा अगाडि बढ्दा मात्र उपलब्धि हासिल हुने भन्दै स्थानियका मागका सबालमा जस्तोसुकै चूनौती सामना गर्नुपरे पनि तयार रहनुपर्नेमा सम्पुर्ण सहभागीले जोड दिए ।

सो समिति सदस्यमा सामाजिक विकासमन्त्री दुलाल, पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य लारक्याल लामा, दावा तामाङ, डोल्मा तामाङ, चलनबहादुर तामाङ, प्रदेशसभा सदस्य द्वय निमा लामा र इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङ, हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा,

पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा ह्योल्मो, इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ, बुद्धिजिवी हस्त पण्डित, जिमि लामा, उदय सापकोटा, कानूनविद् बालकृष्ण देउजा, सरोकार समिति ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समिति अध्यक्ष विष्णुमणी आचार्य, ह्योल्मो खानेपानी सरोकार समितिका अध्यक्ष भालु शेर्पा, राजनीतिक दलका तर्फबाट नेकपा क्षेत्रीय कमिटी अध्यक्ष मित्रलाल चौलागाईं, नेपाली काँग्रेस क्षेत्रिय सभापति आईतमान तामाङ र राप्रपा क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल रहेका छन् ।-रासस

https://youtu.be/MkW-quQNG9o

यो पनि पढनुहोस्