Saturday, September 24, 2022

“बदला बरिलै” की चर्चित गायीका देवी घर्ति मगरको फेरी अर्को मन छुने गित सार्बजनिक (हेर्नुहोस भिडियो)


YOU MAY LIKE
MGID

केही समय अगाडी मात्र बजारमा आएको बदला बरिलै बोलको गित गाएर आम दर्शकहरुमाझ चर्चा कमाएकी चर्चित एंव लोक प्रिय गायिका देवी घर्ति मगरको बिल्कुलै नया साहारा कलमको बोलको गित सार्बजनिक भएको छ ।  शनिवार सुजन कोईराला यु ट्युव च्यानल मार्फत भएको गितमा देवी घर्तिलाई सुजन कोईरालाको साथ रहेको छ ।

खेमराज कोईराला र प्रिया रानको उत्कृष्ट शब्द सिर्जना रहेको गितमा गणेश अधिकारीको मनै छुने लय सिर्जना रहेको छ ।  स्मृती तिमिल्सीनको निर्देशन रहेको गितको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोमा दिपक बिस्टको भिडियो सम्पादन गर्नु भएको छ । सार्बजनिक गितको म्युजिक भिडियोमा स्याङ्ज्या जिल्ला जन्मेर

नेपाली गित सँगितमा सङ्घर्ष गरीरहेको मोडल सुजन कोईराला र रमिला रोकाको अभिनय रहेको छ । कोईरालाले यो भन्दा अगाडी पनि धेरै चर्चित गितको म्युजिक भिडियोमा अभिनय गरीसकेका छन । सार्बजकि सहारा कलमको बोलको गितको सम्पुर्ण टिमलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।  हेर्नुहोस गितको म्युजिक भिडयो

यो पनि पढनुहोस्