Sunday, October 2, 2022

मुकुन्द घिमिरेको विवाहको चर्चा: आखिर को हुन ति युवती ?


YOU MAY LIKE
MGID

आज भोली प्रबिधिको युग छ । सानो सानो कुराहरु पनि मान्छेले बिभिन्न सामाजिक सञ्जाल मार्फत एकै छिनमा हेर्न पाउछ बिश्वको जुन कुनै ठाउँबाट पनि । यही सोसल मिडियाकाृे प्रयोग गरेर कतिले कत्ति सहयोग पाएका छन भने कतिले आफ्नो भविस्य एक शब्दले नै सकाएका पनि छन ।

यसैको भिडमा सामजिक सञ्जालमा अनेक कुराहरु बोलेर भाईरल हुने ब्यक्ति हन मुकुन्द घिमिरे । उनको एउटा भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी अविवाहित हुन् । त्यसैले उनको विवाहको कुरा सामाजिक सञ्जालमा उठ्ने गरेको छ ।

हालै एक युवतीसंगको तस्बिर र भिडियो निकै चर्चित बनेको छ । ती युवती उनको प्रेमिका भन्दै टिप्पणी गरिएको छ । तर वास्ताविकत त्यस्तो होइन्। उनी काठमाडौमा बालआश्रम सञ्चालक हुन् । मुकुन्दसंग केही महिना अघि भेट भएको बताउने उनी आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएपनि समाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्तो तस्बिर भाइरल बनाइदिएको बताउँछिन ।

तर कुराकानीकै क्रममा उनले दुवै जना अविवाहित भएका कारण त्यो कुरा सम्भव पनि हुन सक्ने बताउँछिन् । उनले भनिन् सम्बोधन त अहिले मैले दाई नै भन्ने गरेकी छु । अहिले हामीबीच त्यस्तो केही सम्बन्ध छैन ।

तर हामी दुवै जना अविवाहित भएका कारण विवाह हुने कुरा नकार्न पनि सकिन्न । विवाह हुन सक्ने संकेत पनि गरिन् । सर्मिलाले त्यसो भनिरहँदा मुकुन्द भने मुसुमुसु हाँसिरहेको देखिन्छ । उनले सर्मिलालाई ठूलो मन भएको दिलदार भन्दै प्रशंसा गरेका थिए ।

यो पनि पढनुहोस्