Saturday, September 24, 2022

आक्रोस हुदै गाली गर्दे सामाजिक सञ्जालमा सोनिका


YOU MAY LIKE
MGID

नेपालका चर्चित यु्ट्युवर तथा मोडेल सोनिका रोकायाको भिडियो अहिले सामाजिक सञ्जालमा यत्रतत्र भाईरल भएको छ । भाइरल भएको छ । केही दिन अघि मात्र त्यो उनले भिडियो फेसबुक तथा यु ट्युव तजाततै भएको छ ।

सोनिकाले सामाजिक सञ्जालको फेसबुकमा लाइभ आएर अश्लील गाली गलौज गरेकी हुन् । सोनिकाले आफु परिर्वतन हुन चाहादा चाहादै पनि मानिसहरुले नराम्रो व्यवहार गरेको गुनासो गरीन् । रिसले आगो भएकी सोनिकाले लाइभमा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरेर बिभिन्न अपशब्दहरु बोलेकी थिइन् ।

उनले लाइभमा एक व्यक्तिलाई नामै तोकेर धम्की समेत दिएकी छिन् । ३ मिनेट भन्दा लामो भिडियो एकै छिनमा भाईरल भएको थियो । पहिले वाव नेपाल यु ट्युव च्यानलमा बिभिन्न प्रकारका भिडियोहरु

अपलोड गर्ने सोनिकाको अहिले आफ्नै नामको यु ट्युव च्यानल चलाईरहेकी छिन । उनको सामाजिक सञ्जालमा पनि निकै धेरै फ्ल्वरस रहेका छन ।

यो पनि पढनुहोस्