Saturday, September 24, 2022

कलेज पढ्न जादै गर्दा, बो’इफ्रेन्ड सँग, यस्तो ह’र्कत गरेको भिडियो भा’इरल !


YOU MAY LIKE
MGID

कलेज जा’ने ब’हानामा खे’तको बी’चमा बो’यफ्रेनसंग स’म्ब’न्ध राख्दै अन्तिममा राखिएको छ, यो पनि पढ्नुहोस्, काठमाण्डौमा घरबेटीले यौनकर्मी हो भन्ने थाहापाएपछि गरे यस्तो व्यवहार‘ पार्वती (नाम परिवर्तन) व्यावसायिक यौ’नक’र्मी हुन्। यही कामले उनको घरपरिवार चलेको १० वर्ष भयो।

यस बीचमा उनी काठमाडौँको सयभन्दा बढी ठाउँमा डेरा सरिसकिन्। ‘घरबेटीले यौ’नक’र्मी भन्ने थाहा पाउनेबित्तिकै घरबाट निकालिदिन्छन्,’ उनले भनिन्, ‘समाजले हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुँदैन। हामीलाई हेर्दै कानेखुशी गर्ने धेरै हुन्छन्। जता गए पनि हामीले ठक्करै ठक्कर मात्र खानुपर्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।’स्वास्थ्य समस्या पर्दा उनी डाक्टरकहाँ जाँदिनन्। कुनै ग्राहकले ठगेर भाग्यो भने प्रहरीकहाँ उजुरी गर्नेबारे उनले कहिल्यै सोचेकी छैनन्। यो कस्तो बिडम्बना ?

यो पनि दुनियाकै अनौठो गाउँ, जहाँका सबै युवतीहरु कुमारी छन् ….काठमान्डौँ । यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै जोवन बितिरहेको छ । जीवन साथी पाउने आशमा युवतीहरुले दिन गुजार्न र पाको उमेरसम्म पनि कुमारी नै बस्न बाध्य छन् उत्त गाउँका युवतीहरु । ब्राजिलको एक गाउँको अवस्था यस्तो छ ।

झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे हुन बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेका छैनन् । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको जनाइएको छ। जाकारहरुकाअनुसार यो गाउँमा अविवाहित पुरुष भेटाउनु भनेको परालमा सियो खोज्नु जस्तै हो । सोही कारण केही युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न र सौता बनेर भित्रिन बाध्य छन् ।

यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी संसारबाट अलग्गै रहेको छ । यहाँका युवतीहरु बिहे गर्न त चाहान्छन् तर गाउँभित्र मात्रै । बिहे गरेर गाउँ बाहिर पठाउने चलन सो गाउँमा छैन । गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग त्यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ ।

यो मातृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् । उनीहरुलाई हप्तामा ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र सप्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मातृसत्तात्मक गाउँको रुपमा स्थापना भएको हो ।

यो पनि पढनुहोस्