Wednesday, February 8, 2023

ट्याटु हानेरै लाखौ कमाउने भाईरल ट्याटुवाली ! छातीदेखी गो’प्य अङ्गसम्म ट्याटु


YOU MAY LIKE
MGID

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देख्न सकिन्छ ।

त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो ट्याटुवाली झरना गुरुङ । पछिल्लो समय युबापुस्ताहरुको ट्याटु प्रतिको क्रेज लोभलाग्दो रहेको छ। ट्याटु प्रतिको सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।

कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । ट्याटु प्रतिको क्रेज बढेसँगै पछिल्लो समय नेपाली युबाहरु पनि ट्याटुप्रती धेरै मै आकर्शीत हुँदैछन । यसैगरी ट्याटु हानेर महिनाको लाखौ कमाउने टिकटकमा महारानीको उपनामले भाईरल ट्याटुवाली आज मिडियामा आएकीछिन ।

अरुलाई ट्याटु हानिदिने उनले आफ्नो शरीरमा पनि जताततै ट्याटु हानेकिछिन । उनले गोप्य अङ्गदेखि बाहेक प्राय सबैतिर ट्याटु हानेको खुलाईन । ट्याटुप्रती केटाकेटी दुबैको मोह लोभलाग्दो रहेको उनले बताईन । ट्याटु हान्न एकदमै गार्‍हो हुनेगरेको र एकदमै महँगो पनि रहेको उनले बताईन ।

यो पनि पढनुहोस्