Wednesday, February 8, 2023

किन महिला यौ’नपछि चुम्बन र स्पर्श रुचाउँछन् ?


YOU MAY LIKE
MGID

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौ’न चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने चाहन्छन् । कति पुरुषलाई पुरुष जस्तै महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौ’नसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञानको कमी रहन्छ ।

बहुसङ्ख्यक पुरुष आफ्नो सन्तुष्टि नै दुबैको सन्तुष्टि हो भन्ने खालको व्यवहार गर्दछन् । महिलामा भएका कति यौ’न अंगको सुम्सुम्याईबाट त कति अङ्गमा चुम्बनबाट पनि उनीहरू यौ’न आनन्दमा पुग्दछन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

युवतीको यो’नीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लि’ङ्गले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् । कति महिला शारीरिक सम्पर्क भन्दा पनि एकान्तमा विपरीत लि’ङ्गसँगको अँगालोमा पनि सन्तुष्टि प्राप्त गर्ने खालका हुन्छन् । धेरै महिला यौ’न कार्य पछि पार्ट’नरसँग चुम्बन, स्पर्श, अङ्गालिन रुचाउँछन् ।

अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी से’क्स आनन्द मिल्छ भनेर सार्वजनिक रूपमै बताइदिन्छन् । अमेरिकी गाइनोकोलोजिस्ट डा।एडम आस्त्रजेस्कीले महिलालाई बढी से’क्स आनन्द कसरी पुग्छ भनेर खुलस्त पारेका छन् ।

जुन पुरुषले से’क्स गर्दा युवतीको यो’नीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू से’क्सबाट चरम आनन्द पाउने बताइएको छ । यद्यपि महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले कति कुरा उनीहरूले पार्टनरलाई खुलाउँदैनन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विभिन्न अध्ययनहरूले यौ’न सम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हर सम्भव प्रयास गर्छन् भनेर औँल्याएको छ । यसैले पनि अधिकांश से’क्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् ।

चरम उत्कर्षमा आउनु अगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू से’क्सको मामलामा पुरुषले जति सन्तुष्टि लिन सक्दैनन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो पनि पढनुहोस्