Wednesday, February 8, 2023

मलाई प्रधानमन्त्री बनाइदिनुहोस्, त्यस्को नतिजा म देखाइदिन्छु – माधव नेपाल

YOU MAY LIKE
MGID

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिएअनुसार नभएको बताउनुभएको हो ।

उहाँले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताउनुभयो । देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालकाे भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन ।

अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्‍याे ।’ अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताउनुभयो । उहाँले ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गर्नुभयो ।

राष्ट्रपतिले होइन शेरेले राजिनामा दिनु पर्छ, उसलाई एक सेकेन्ड पनि कुर्सीमा बस्ने अधिकार छैन !’(सहमत हुनेले सियर गरैं)
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको छ भने गठबन्धनका केहि दलका नेता कार्यकर्तालाई भने यो बिषयले उखरमौलो मच्चिएको छ ।

पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश सहित नागरिकता विद्ययेक प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विद्ययेकलाई शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउन बनेको गठबन्धनले बहुमतको आडमा जस्ताको तस्तै पारित गराए पछि राष्ट्रपतिले दोस्रो पटक पनि विद्ययके प्रमाणिकरण नगरी दराजमा थन्काइदिए पछि गठबन्धनधारीको टाउको दुखेको छ ।

राष्ट्रपतिको बोल्ड कदमको नागरिक स्तरबाट अभूतपुर्व समर्थन मिलेको छ भने गठबन्धनवालाले राष्ट्रपतिले संविधानको गम्भिर उलघंन गरेको भन्दै विरोध जनाएको छ । संसदको आयु समाप्त भएको अवस्थामा राष्ट्रपति माथी महाअभियोग लगाउन सक्ने सामर्थ पनि गठबन्धनमा देखिएको छैन । के गर्ने कसो गर्ने भन्दै अलमलमै गठबन्धन परेको देखिएको छ । कपिपयले भने राष्ट्रपतिले राजिनामा दिनु पर्ने कुरा पनि गरिरहेका छन् ।

संविधानको गम्भिर उलंघन गरेको भन्दै राष्ट्रपतिको राजिनामा माग्नेहरुलाई राष्ट्रपतिको कदमको समर्थनमा रहेकाहरुले मुख भरिको जवाफ दिएका छन् । राजिनामा राष्ट्रपतिले होइन प्रधानमन्त्री शेरबहादुर देउवाले दिनु पर्ने मत उनीहरुले राखिरहेका छन् ।

नागरिकताकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका अधिवक्ता एस के तिमिल्सीनाले राष्ट्रपतिले होइन प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु पर्ने बताएका छन् । संविधानको उलंघन राष्ट्रपतिले भन्दा पहिला सरकारले गरेको भन्दै देउवालाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको जिकिर उनले गरेका छन् ।

संविधानको धारा ८१ को उलघंन सरकारले गरेको जिकिर तिमिल्सिनाले गरेका छन् । कुनै पनि विद्ययेक ल्याउनु भन्दा पहिला सरकारले राष्ट्रपतिसँग परामर्श गर्नु पर्छ भन्ने व्यवस्था स्पष्ट रुपमा संविधानमानै व्यवस्था रहेको भन्दै उनले उक्त कुरालाई सरकारले पुर्ण रुपमा अवज्ञा गरेको भन्दै देउवाले राजिनामा दिनु पर्ने बताएका छन् ।

राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणिकरण नगरेर विल्कुल सहि काम गरेको भन्दै तिमिल्सिनाले संविधान भन्दा देश ठुलो कुरो भएको बताएका छन् । कुनै समय कटुवाल प्रकरणका नामले चर्चित प्रकरण स्मरण गराउदै उनले तत्कालिन राष्ट्रपति रामवरण यादवले तत्कालिन प्रधानसेनापती रक्मांगत कटुवाललाई सरकारले गरेको कारबाही सदर नगर्दा राष्ट्रपतिले होइन तत्कालिन प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको स्मरण गराउदै अहिले पनि प्रधानमन्त्री देउवाले राजिनमा दिनु पर्ने तिमिल्सिनाले बताए ।

पूर्व जर्नेल डा प्रेम सिंह बस्न्यात , पत्रकार तथा नागरिक अगुवा अनिल योगी लगायतले पनि राष्ट्रपति भण्डारीको कमदको समर्थन गर्दै भण्डारीको कदमको युग युग सम्म नेपाली जनताले स्मरण गरिरहने भन्दै धन्यवाद दिएका छन् । नेपाली जनताको लागी होइन परमादेशी सरकारले इण्डियनलाई खुशि पार्नका लागी यस्ता प्रावधान राखेर सरकारले यो खालको विद्ययेक ल्याएको जिकिर उनीहरुले गरेका छन् ।

लालमोहर न्युजबाट साभार

यो पनि पढनुहोस्