Saturday, October 1, 2022

नेपाल बारे तथानाम बक्ने अर्णव गोस्वामी दुनियाँ कै चु-तिया पत्रकार!अब सक्दो सेयर गरौ ।


YOU MAY LIKE
MGID

निराजन घिमिरे- नेपाल भारत सिमा विवाद चलिरहेका बेला भारतीय टिभी च्यानल रिपब्लिक टिभीमा एउटा कार्यक्रम प्रशारण भयो ! ‘द डिबेट’ नाम गरेको उक्त कार्यक्रममा कार्यक्रम संचालक अर्णव गोस्वामीले विविध विषयमा विषय विज्ञ संग छलफल गर्छन ! मोदी सरकारले आफ्नो राजनीतिक फाईदाको निम्ति विशेष व्यक्तिहरु परिचालित गरेर उक्त टेलिभिजन संचालन गरेको आरोप धेरै भारतीयहरुको छ !

यहि टेलिभिजनको कार्यक्रम ‘द डिबेट’ मा केहिदिन अघि नेपाल बारे छलफल चलेको थियो ! उक्त छलफलमा नेपालका तर्फ बाट नेपाली कांगेसका नेता डा. मिनेन्द्र रिजाल सहभागी थिए भने भारतका तर्फ बाट जे.एन.यु का प्रोफेसर तथा नेपाल-भारत मामलाका जानकार एस.डी मुनि लगायतको सहभागिता थियो ! कार्यक्रम संचालक  अर्णव गोस्वामीले नेपाल र नेपाली बारे अँन्टसन्ट कुरा गर्न थालेपछि नेपाली कांगेसका नेता डा. मिनेन्द्र रिजालले ‘सम्मान गर्न सिक’ भन्दै चेतावनी नै दिएका थिए ! यो कार्यक्रम तपाईले यँहा क्लिक गरेर हेर्न सक्नुहुनेछ!

कार्यक्रममा आफुले बोलाएको पाहुनालाई यी कार्यक्रम संचालकले कस्तो व्यवहार गर्छन भन्ने कुरा तपाईले तलको भिडियो हेरेर थाहा पाउनुहुनेछ! निष्पक्ष भएर जनताको इस्युलाई सम्बोधन गर्नुपर्ने पत्रकारको धर्म भुलेर यिनी टेलिभिजन स्टुडियोको माईक बाटै गुन्डागर्दिको हद सम्म ओर्लिन्छन् ! 

कार्यक्रममा आफुले बोलाएको पाहुनालाई यी कार्यक्रम संचालकले कस्तो व्यवहार गर्छन भन्ने कुरा तपाईले तलको भिडियो हेरेर थाहा पाउनुहुनेछ! निष्पक्ष भएर जनताको इस्युलाई सम्बोधन गर्नुपर्ने पत्रकारको धर्म भुलेर यिनी टेलिभिजन स्टुडियोको माईक बाटै गुन्डागर्दिको हद सम्म ओर्लिन्छन् ! पहिला यो भिडियो हेर्नुहोस् !

यो पनि पढनुहोस्