Saturday, September 24, 2022

कस्तो यो’निमा गर्दा धेरै मजा आउँ’छ ?


YOU MAY LIKE
MGID

यस्तो अनौठो देश जहाँ भाडामा गर्लफ्रेन्ड पाइन्छ। । एजेन्सी बिश्वमा धेरै अनौठा देशहरु छन् । सबै देशको नियम कानुुन पनि फरक फरक हुने गर्छ । त्यस्तै चीन सरकारले ब्यस्त मानिसहरुका लागी एक अनौठो सुबिधा ल्याएको छ । त्यहाको सरकारले मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि भाडामा गर्लफ्रेन्ड पाईने सुबिधा ल्याएको छ ।

यो पनि पूर्व प्रेमिकाको बिहेमा जाँदा विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल !

अलि कति रिस मिस्रित भावहरूमा बधाई लेखेर छोडिदिएँ। तिम्लाई विशेष निम्तो छ,आउनुपर्छ हैु ऊ मेरो आलो घाउमा नुनचुक छर्किन चाहन्थी। म भने म्यासेज सिन गरेर चुपचाप बसेको थिएँ। सायद रिसलाई काबूमा राख्दै आफूलाई सान्त्वना दिइरहेको थिएँ भनौं। एक मनले त बिहेमा जाऊँ जस्तो लाग्यो अर्को मनले भने कहाँ पूर्व प्रेमिकाको बिहेमा गएर मनलाई फेरि चिरा चिरा पार्नु सोचें।

तर फेरि एकचोटि उनलाई धित मरुन्जेल हेर्ने रहर जागेर आयो। कहाँबाट यो रहर जाग्यो म भन्न सक्दिनँ। सायद प्रेमको ज्वारहरू यति चिरस्थायी हुँदा रहेछन् कि क्या हो १ वा मेडिकल भाषामा भन्दा लभको साइड इफेक्टु भनौं। मलाई त्यही लहरो समाउँदै बिहेमा जाने हुटहुटीले सतायो। अघिल्लो रात निदाउँन सकिनँ।

के लगाएर जाऊँरु उनलाई मन पर्ने ढाका टोपी र सुट लगाउँ कि त्यतिकै टिसर्ट पेन्टमा आवारा भएर जाऊँ। आफैंमा एकैछिनमा उत्तेजना र एकैछिनमा चिच्याहट लाग्दो अवस्था पाएँ। आफूलाई नै देखेर दया लाग्यो। मंसिर १६ गते। बिहानको खाना खाइसकेपछि बसुन्धारामा रहेको पार्टी प्यालेसमा म लतारिँदै लतारिँदै पुगें।

म आफैंलाई कत्ति होस थिएन। कुन लतको मोहनीमा पुगें र बिहेमा सरिक भएँ। म आफैं सोच्दा पनि दिग्भ्रमित हुन्छु। सायद सिकारु प्रेमीहरू पहिलो प्रेममा धोका पाए पछि यस्तै हुने गर्छन्। पहिला पहिला श्रृङ्गार भने पछि नाक खुम्च्याउने उनलाई त्यो दिन तलदेखि माथिसम्म बेहुलीको भेषमा सिंगारिएको देख्दा मलाई भन्न मन लाग्योु तिमी त कति धेरै स्वाङ पार्ने रहिछौ,पहिला चाहिँ पहिरनले नारीको सुन्दरता झल्किँदैन नि।

भित्रैदेखि तेजवान हुनु पर्छ भन्थ्यौ तर अहिले आफैंले आफ्नै वाणीहरूलाई व्यंग्य गर्यौु। तर भनिनँ। बस एउटा कुनामा ब्ल्याक कफी पिउँदै कालो आफ्नो मनको ऐना सफा गर्दै बसेँ। कोही आउँला र तपाई को पर्नु भोरुु भनेर सोध्ला र आपत पार्ला भनेर कम्ता चिन्ता लागेको थिएन। म आफूलाई के भनेर चिनाऊँरु दुलहीको पूर्वप्रेमीुरु।सुन्दा पनि कति नमीठो थियो यो स म्बन्ध।

यो पनि पढनुहोस्