Tuesday, September 27, 2022

कारोनाबाट आमा गुमाएका शिशुको अपतालबाट डिस्चार्ज !


YOU MAY LIKE
MGID

काठमाडौं । कोरोनाका कारण आमाको मृ*त्यु भएपछि अस्पतालमै रहेको नवजात शिशु डिस्चार्ज भएको छ ।

उनको शुक्रबार धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको हो । शिशुलाई अस्पतालमा जेठ ३ गतेदेखि राखिएको थियो । उक्त शिशुलाई मावलीकी हजुरआमाले लगेकी छन् ।

उनीहरु होम क्‍वारेन्टाइनमै रहनेछन् । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको थियो । उनि नेपालमा कोरोना कारण मृ*त्यु हुने पहिलो व्यक्ति हुन् ।

यो पनि पढनुहोस्