घट्यो आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य
आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य घटेको छ। नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन-१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षमताको आइफोन-१४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ। त्यस्तै १२८ जिबी क्षमताको आइफोन-१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ […]
Continue Reading