के पल शाहकाे समर्थनमा बाेल्दा दुर्गेशले मान्छे कु-टेका हुन ? बल्ल बाेले दुर्गेश !
पछिल्लाे समय गायक दुर्गेश थापाले टिकटकबाट चर्चामा आएका हन्सी रिदम क्षेत्रीलाई रक्सी खाएर कुटेकाे बिषयले चर्चा पाएकाे छ । याे बिषयमा रिदम क्षेत्री बिभिन्न मिडियामा बाेलेपछि र सामाजकि सजाल फेसबुकमा लेखेपछि बाहिर आएकाे हाे । हन्सी रिदम क्षेत्रीले पल शाहकाे समर्थनमा बाेल्दा दुर्गेश थापा साथै आेवि रायमाझी लगायतले आफुलाई मार्ने नियतले कुटेकाे उनकाे दाबि छ । […]
Continue Reading