यी २२ वर्षे युवतीले ८५ वर्षका दाँत समेत झरिसकेका बृद्धसँग यसरी धुमधामले गरे विबाह…

राेचक

विबाह गर्ने उत्तम उमेर कति हो ? नेपालमा भने विबाहका लागि २५ देखि ३० वर्षको उमेर परिपक्व मानिन्छ । हालै सामाजिक संजालमा निकै भाइरल बनिरहेको एउटा भिडियोमा एक ८५ वर्षका बृद्धले २२ वर्षकी जवान युवतीसँग विबाह गर्छन् । विबाह भइरहँदा बृद्ध बेहुला उत्साहित देखिएका छन् भने उनले बेला बेलामा ताली समेत बजाउँछन् ।

जहाँ रातो र हरियो रंगमा सजिएकी बेहुली निकै शान्त शालीन र शिर झुकाइरहेको अवस्थामा देखिन्छिन् । दाँत सबै झरीसकेको उमेरमा यी बृद्धले गरेको विबाहलाई सबैले रोचक तरिकाले हेरेका छन् ।

इस्टाग्राममा निकै भाइरल बनिरहेको यो भिडियो यो समाचार तयार पार्दासम्म १ लाख २२ हजारले हेरिसकेका छन् ।

हेनुृहोस् भिडियो : https://www.instagram.com/p/ChEbcQijsoo/?utm_source=ig_embed&ig_rid=3d92a6e5-20e1-4b7c-91a3-fed85b2c6fbe

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *