सोनिका रोकायले नदीमा पौडि खेलि`रहेको एक भिडि`यो आफ्नो युट्युव च्यान|लमा राखेकी छिन् । उनी`सँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिना|एकी छिन् ।

सोनिकाले उक्त भिडियो आफ्नै बझाङ`स्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखि|एका अन्य युवा युवती र बाल|बालिका रोकाय फ्या`मिलीको भएको बताएकी छिन् । उक्त भिडियोमा आदित्य|सँग उनले पानी भित्र र बाहिर मस्ती गरि|रहेको देख्न सकिन्छ ।

काठ`माडौका सडकमा वाउ नेपाल भन्दै दुई अर्थी शब्द दिने कुरा गर्दै हिड्ने सोनिका रोकाय पछिल्लो समय भने पुरै परिवर्तन भएकी छन् । उनी सामा|जिक सञ्जालमा निकै चर्चित छन् । उनी पहिलो लक|डाउन सुरु हुनासाथ आफ्नो गृह|जिल्ला बझाङ पुगेकी थिइन् ।



कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङ`वाट अनौठा भिडियो सार्व`जनिक गरिरहेकी छन् । को रोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनका|बीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै गाउँले परिवेशका भिडियो सार्व`जनिक गर्दै छन् ।
भिडियो हेरौं…