बाँकेको कोहलपुरमा भएको सडक दुर्घ-टनामा एक जनाको मृ’त्यु भएको छ । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठो क्किदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

उनका अनुसार, दु र्घटनामा परी घा-इते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइ तेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनको मृत्युपछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घ टना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदर्शन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी-डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्काजाम खुलेको थियो ।



शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनको मृ’त्युपछि कोहलपुर सोकमा डु बेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धा’ञ्जली अर्पण गर्दै यो घ’टनाले निकै दुखि तुल्याएको बताएका छन् ।

उनको मृ’त्युपछि श्रीमती अस्पतालमै पुगेर शाहीलाइ अंगालो हालेर भक्कानो छोडेर रोएकी थिईन जुन दृश्य निकै हृदय-*बिधारक थियो । जुन दृश्य देख्दा नरुने र आखाबाट आँशु नझार्ने कोहि थिएनन ।